विमानस्थल २ घन्टाका लागि बन्द


काठमाडौं — लगातारको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घन्टाका लागि बन्द गरिएको छ ।

उडान प्रतिकुल मौसम तथा खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया