फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प, १९ जनाको मृत्यु


काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

बाँकी विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया