मुग्लिङ–नारायणगढसहित देशभरका मुख्य ७ राजमार्ग अवरुद्ध


काठमाडौं – देशभरका ७ वटा मुख्य राजमार्गहरु पूर्ण अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग पूर्ण अवरुद्ध रहेको छ भने नेपाल चीन नाका जोड्ने पुल पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीका अनुसार मुग्लिङ–नारायणगढ सडक ३६ घन्टादेखि अवरुद्ध रहेको छ । त्यस्तै बेनी–दरवाङ सडक पनि पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया