
नेपाल प्रहरीका ४८ एसपी र ९० डिएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) र ९० जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले असोज महिनाको पहिलो दिन नै सरुवा सूची प्रकाशित गरेको हो ।
एसपी सूचीः






डिएसपी सूचीः











कागजपत्र |
