
धनगढीमा आरजू राणाको घरमा आगजनी
कैलाली- नेपाली काँग्रेसकी नेतृ एवं परराष्ट्र मन्त्री आरजू राणा देउवाको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका छन्।
धनगढी उपमहानगरपालिका– ४ मा रहेको घरमा प्रदर्शनकारी प्रवेश गरेका हुन्।
उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ। देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ।



कागजपत्र |
