सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी


कैलाली – जेनजीको आन्दोलनको क्रममा प्रदर्शनकारी सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेर तोडफोडमा उत्रिएका छन् ।

उनीहरूले सोक्रममा मुख्यमन्त्री कमलबहादुर शाहको गाडी पनि तोडफोड गरे ।

प्रतिक्रिया