
प्रधानमन्त्रीको घर बालकोटमा तोडफोड
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ ।
उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ ।
गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



कागजपत्र |
