
प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति चङबिच भेटवार्ता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता भएको छ ।
मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।



कागजपत्र |
