शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको बस र्‍याली


काठमाडाैं- शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै देशभरका निजी विद्यालयहरूले आज बस र्‍याली गरेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेको आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा विद्यालयहरूले एकसाथ र्‍याली निकालेका हुन्।

प्रतिक्रिया