प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता


एजेन्सी – चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो।

चीनको थियानजिनमा आज भएको भेटवार्तामा दुइपक्षीय हितका सबालमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया