पेट्रोलको मूल्य बढ्दा डिजेलको घट्यो


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

प्रेस-2082.04.30-2025.08.15-2_page-0001

 

प्रतिक्रिया