यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय


काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमण स्वीकृत गर्नुका साथै विभिन्न पदहरूमा नियुक्ति पनि गरेको छ। साथै, केही सहसचिवहरूको बढुवा गर्दै सचिवमा पदोन्नति गरिएको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको निर्णय पनि बैठकले गरेको छ।

1

2

प्रतिक्रिया