राप्रपा उपाध्यक्ष गिरी पदमुक्त


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ ।

राजावादी आन्दोलनवाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा बिबाद चरम भएको हो ।

सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया