
सडक मर्मत नगरिदिएपछि रोपाइँ
अछाम- अछामको सदरमुकाम मङ्गलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गरेका छन् । सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा कष्टकर यात्रा गर्नुपरेको असन्तुष्टि जनाउँदै स्थानीयले हिलाम्मे सडकमा धान रोपाइँ गरेका हुन् ।
हल गोरु नारेरै स्थानीयले विरोध संकेत स्वरूप रोपाइँ गरेका हुन् ।



कागजपत्र |
