६० किलो सुन तस्करी प्रकरणः अमलालाई धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार रोकालाई धरौटीमा छाड्न आदेश गरेको हो ।

उनी ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि लामो समय फरार रहेको अवस्थामा टोखाबाट पक्राउ परेकी थिइन् ।

 

प्रतिक्रिया