रोशीमा फसेका ५ जनाको यसरी गरियो मध्यरातमा उद्धार


काभ्रे – लगातारको वर्षापछि आएको बाढीमा पसेका ५ जनाको उद्धार गरिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित लासकोटस्थित रोशी खोलामा फसेका ५ जनाको मध्यरातमा उद्धार गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मध्यरातमा उनीहरुलाई डोजरको प्रयोग गरि उद्धार गरेको थियो ।

प्रतिक्रिया