

मकैको खोस्टाबाट बनाइएका सामग्री

खोटाङ – तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो ।

तस्वीर : केदार मगर/रासस

