


एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन

काठमाडौं – आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।
एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

