यी हुन् मन्त्रिपरिषद्का ११ वटा निर्णय [सूचीसहित]


काठमाडाैं- सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा।केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Skip to PDF content

प्रतिक्रिया