


यस्ता छन् जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं- जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले हालै नेपाली सेनामा एक प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ। यसका साथै, दशजना महासेनानीको सरुवा र एकजना महासेनानीको राजीनामा पनि स्वीकृत गर्ने निर्णय भएको छ।

