यी रुटमा चल्नेछन् प्रहरीका निःशुल्क बस सेवा


काठमाडौं – नेपाल प्रहरीले सार्वजनिक सवारीसाधन बन्द भएपछि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

नेपाल प्रहरीले विभिन्न २ रुट सञ्चालन गर्दै निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ ।

May be an image of text that says 'यहांहरुको सुविधा तथा सहज आवतजावतका लागि नेपाल प्रहरिद्वारा नेपाल प्रहरी TATA नि :शुल्क बस सेवा सज्चालन *मिति श८શ 0२ 19t गते Starbus blbl नयाँ वसपार्क बालाजु स्वयम्भु कलंकी बल्सु चत्रप्थ सातदोबाठो एयरपोर्ट कोटेश्वर टिविड B ठिमी सल्लाघारी रुट नं.: q बालुवाटार लगनसेल गौशाला सुर्यंबिनायक © जावलाखेल 5 शापाथली माईतघर नक्साल पुतलिसडक जयनेपाल हल चावहिल रातोपुल रूट नं.: શ ® सुकेधारा नक्साल ® टिचिड वालुवाटार चत्रपथ'

 

प्रतिक्रिया