
भोलिदेखि देशभर अनिश्चितकालिन यातायात बन्द हुने
काठमाडाैं- भोलि (सोमबार)देखि देशभर अनिश्चितकालिन यातायात बन्द हुने भएको छ।
भोलिदेखि कालो नम्बर प्लेट भएका सम्पुर्ण सवारी साधन अनिश्चितकालका लागि बन्द हुने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन्।
यातायात व्यवसायीले आफूहरुका ७ बुँदे माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए। सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितीले जनाएको छ।
यी हुन् ७ बुँदे माग :





कागजपत्र |
