
७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ।
सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।



कागजपत्र |
