

कांग्रेस पदाधिकारी बैठक सुरू

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरू भएकाे छ।
पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्ठमा बैठक सुरू भएकाे हाे ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने जानकारी दिएका थिए ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

