

जलमग्न बन्याे कंकेश्वरी मन्दिर क्षेत्र

काठमाडौं – काठमाडौं महानगरपालिका- १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ ।
पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।

