‘प्यार से बोलो ना’ भन्ने देवी प्रतिभा पोखरामा


काठमाडौं- विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् ।

। उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् ।

हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

पशुपतिनाथ मन्दिर परिसरस्थित वनकाली हंसमण्डप क्षेत्रमा लगाइएको कोटीहोममा कथा वाचनका क्रममा देवी प्रतिभाले भन्ने गरेकाे, ‘प्यार से बोलोना…’ ‘थोडा जोर से बोलोना…’ मस्तिमे बोलोना… ’ चर्चित भएकाे थियाे ।

प्रतिक्रिया