

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं- सरकारले हिजो (मंगलबार) साँझ मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरूबारे जानकारी गराएका हुन् ।

