बझाङमा चट्याङ लागेर एकको मृत्यु


बझाङ-  बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

प्रतिक्रिया