नवनियुक्त कार्यकारी निर्देशक शाक्यले सम्हाले कार्यभार


काठमाडौं — नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।

सरकारको निर्णयसँगै उनले मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर कार्यभार सम्हालेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय सरकारले मंगलबार औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया