दाउन्नेको बीच बाटोमा ट्रक पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


काठमाडौं- पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा ट्रक पल्टिएको छ । शनिबार बिहान प्र ३ – ०३००१ ख ०१५६ नम्बरको ट्रक दाउन्ने उकालोमा पल्टिएको हो ।

ट्रक बीच बाटोमा पल्टिएपछि पूर्व-पश्चिम् राजमार्ग अवरुद्ध बनेको छ ।

प्रतिक्रिया