खेलकुद परिषदका पूर्व सदस्यसचिव राणाको निधन


काठमाडाैं- राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको  निधन भएको छ । उनकाे ९१ वर्षको उमेरमा शुक्रबार निधन भएकाे हाे ।  राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।

उनी २०१७ साल देखि २०२४ सालसम्म  परिषद्को सदस्य सचिव भएका थिए ।

 

प्रतिक्रिया