यस्तो छ बिहीबारको मन्त्रिपरिषद्को बैठकका दर्जन निर्णय (निर्णयहरू)


काठमाडौं –  कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्बजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:

प्रतिक्रिया