४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं – नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त सूची सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेकोमा सूची अन्तिम रूप भने आज मात्रै टुंगो लागेको हो ।

Skip to PDF content

 

प्रतिक्रिया