रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सडकमार्गबाट पोखरा लगिने भएको छ ।

सहकारीमा बचत रकम हिनामिना प्रकणमा पक्राउ पुर्जी जारी भएका उनलाई सडकमार्गबाट पोखरा लगिन लागिएको हो ।

लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय कार्यालयमा रास्वपाको आकस्मिक बैठक बसिरहेको छ।

प्रतिक्रिया