भुटानी नरेश वाङचुकद्वारा पूर्वराजा ज्ञानेन्द्रसँग बिदाई भेट, आज स्वदेश फर्कँदै पूर्वराजा


काठमाडौं — पारिवारिक भ्रमणका लागि भुटान गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले बिदाईभेट गरेका छन् ।

बिहीबार भुटान गएका पूर्वराजा ज्ञानेन्द्रलाई वाङचुकले आइतबार बिहान थिम्पुस्थित शाही अतिथि गृहमा बिदाई भेट गरेका हुन् ।

पूर्वराजा परिवारसहित आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया