पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत (फोटोफिचर)


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ ।

परिवारका सदस्यसहित केही बेर अघि भुटान पुगेका पूर्व राजा ज्ञानेन्द्रलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनको स्वागतका लागि भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन् ।

आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।

 

प्रतिक्रिया