पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भुटानतर्फ


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह भुटानी राजपरिवारको निम्तोमा भुटान  उडेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार बिहान उनी परिवारका सदस्यसहित भुटानको राजधानी थिम्पु उडेका हुन्।

आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।

निर्मल निवासले यसलाई निजी भ्रमण भनेका कारण अन्य जानकारी दिएको छैन ।

 

प्रतिक्रिया