सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन


काठमाडौं-  संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर बाढी तथा पहिरोको क्षतिबारे छलफलको क्रममा यस्तो निर्देशन दिएको हो  ।

समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत भनेको छ ।

प्रतिक्रिया