झ्याप्लेखोलाको पहिरो पन्छाइयो


काठमाडौं- नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ ।

डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो । नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकको पहिरो सबै फालिएको बताए ।

योसँगै दुई दिनयता पहिरोले अवरुद्ध सडक खुलेको छ।

प्रतिक्रिया