
नारायणहिटी परिसर डुवानमा
काठमाडौैं – अविरल वर्षाका कारण नारायणहिटी दरबार परिसरभित्र बाढी पसेको छ ।
टुकुचा खोलामा भरिएको पानी नेपाली सेनाको ब्यारेकभित्र पसेको जनाइएको छ । वर्षाका कारण उपत्यकाका अधिकांश नदी किनारका क्षेत्र डुबानमा परेको छ ।





कागजपत्र |
