

१५९ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

काठमाडौँ – सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ ।
बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरूलाई उपाधि दिने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

