२४ उपसचिवको सरुवा


काठमाडौँ – सहायक प्रमुख जिल्ला अधिकारीसहित २४ जना उपसचिवहरूको सरुवा भएको छ ।

गृह मन्त्रालयले बिहीवार मन्त्रालय तथा मातहतमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरेको हो ।

आज मात्रै मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया