कोशी ब्यारेजबाट बस खस्यो


विराटनगर – कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया