प्रहरीका दुई डीआईजीको सरुवा, को-कहाँ ?


काठमाडौं – नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले डीआईजीद्वय जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको हो ।

डीआईजी भट्टराईको कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा भएको छ भने ठकुरीको अपराध अनुसन्धान बिभाग नक्सालमा सरुवा भएको जनाइएको छ ।

प्रतिक्रिया