

मनाङका पहाड : हिउँले सेताम्मे (तस्वीरमा लमजुङ हिमाल)

मनाङ – बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड ।

लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड

