प्रधान न्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस


काठमाडौँ – सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।

आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई छनोट गरेको हो ।

प्रतिक्रिया