प्रचण्ड निवासमा यस्तो छ तिजको रौनक (तस्बिरहरु)


काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा तिजको रौनक लागेको छ ।

प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्वकिय सचिवालय सदस्य एवं कान्छी छोरी गंगा दाहालसहितका आफन्तले तीजको अघिल्लो दिन दर खाने दिन मनाएका छन् ।

प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका तस्बिरहरुमा बुवा प्रचण्डसहित दिदी, छोरीलगायत नजिकका आफन्तसँगको रातै पहिरनमा तीज कार्यक्रम मनाएका छन् ।

प्रतिक्रिया