आज मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको बैठक नियमित हो। बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया