संसदमा सम्बोधन गर्दै प्रचण्ड
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा सम्बोधन गर्दैछन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।
प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने छन् ।