२९ उपसचिवहरूको काज सरुवा, को-कहाँ ? (सुचीसहित)


काठमाडौँ – राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)का अधिकृतहरूको काज सरुवा भएको छ ।

सर्वोच्च अदालतले बुधवार(आज) इजलास अधिकृत, उपरजिष्ट्रार, उपसचिव तथा स्रेस्तेदारहरुको सरुवा गरेको हो ।

सर्वोच्च अदालत, उच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, प्रशासकीय अदालत तथा जिल्ला अदालतमा कार्यरत अधिकारीहरूमध्ये अधिकांसजसो जिल्ला अदालतमा स्रेस्तेदारमा काज सरुवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ ?

 

प्रतिक्रिया